झिकी टुक्क्रा मुटुबाट आँखा भरि सजाउछिन् ,
भोकै आफु भए पनि छाती आफ्नो चुसाउछिन ।
अल्प निदाइ हुर्काउछिन् छ्याप्पै छोपी स्नेहले,
अबिरल बग्छ जीबन अनि उनकै सहाराले ।
बिर्सिएर पीडालाई सन्तानमै भुल्छिन्...
Written by manju bimali
on मेरो सिर्जना
2 days 19 hours ago
More blog entries:
ब्यर्थ
तिमी