डाडामा बसेको ,रमिते माथिको ---चिसो
सक्रान्ती बजार .....हाट भरौ साथी हो ।
अन्न पात बेचउ ,नून्,तेल गरौ बनेको पैसाले
बात् पनि मारौ खबर नि सोधौ भेट भाको मौकाले
सात दिन पछी एक् दिन लाग्ने ----राम्रो...
Written by manju bimali
on मेरो सिर्जना
1 day 10 hours ago