मृगस्थली बाट ओरालो झर्दै थिँए, पशुपति तिर । पारीपट्टि लहरै लाशहरु जल्दै थिए, वारिपट्टि सबै आ-आफ्नै धुन मा मस्त थिए । कोही रुँदै, कोही हाँस्दै, कोही किन्दै, कोही बेच्दै, कोही खाँदै, कोही तान्दै, कोही...
Written by aakar@aakarpost.com (Aakar)
on Aakar
23 hours 46 mins ago